HOTEL
BUS PARK AREA, BIRATNAGAR
9767390256
V118- COOK (MALE)
Posted by HOTEL
Vacancies
1
Salary
NRs. 15,000
Apply By
Nov 11, 2026
Duty Time
8:00AM-7:00PM
Description
- कम्पनी/होटल/रेस्टुरेन्टको मापदण्डअनुसार स्वादिष्ट तथा गुणस्तरीय खाना तयार गर्ने।
- खाना बनाउँदा सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने।
- खाद्य सामग्रीको उचित भण्डारण, प्रयोग तथा संरक्षण गर्ने।
- दैनिक आवश्यक खाद्य सामग्रीको सूची तयार गरी अभाव भए जानकारी गराउने।
- भान्साकोठा, भाँडाकुँडा तथा प्रयोग हुने उपकरणहरू सफा र व्यवस्थित राख्ने।
- खानाको गुणस्तर, स्वाद र परिमाण कायम राख्ने।
- आवश्यक परे अन्य भान्सा कर्मचारीसँग समन्वय गरी काम गर्ने।
Requirements
- खाद्य सुरक्षा, सरसफाइ तथा स्वच्छताको ज्ञान भएको।
- इमानदार, अनुशासित, जिम्मेवार र मेहनती।
- टोलीमा मिलेर काम गर्न सक्ने।
- दबाबमा पनि छिटो र प्रभावकारी रूपमा काम गर्न सक्ने।
- आवश्यक परे बिहान, बेलुका, बिदा वा सार्वजनिक बिदाका दिन पनि काम गर्न सक्ने।
- नोट तलब योग्यता र अनुभबको आधारमा थप गरि आपसि सहमतिमा कायम गरिनेछ।
Apply for this position
Fill in your details below