RESTRO

RESTRO

DHARAN, PUTALI LINE 9767390262

V125- SERVICE STAFF (FEMALE/MALE)

Posted by RESTRO

Vacancies

1

Salary

NRs. 10,000

Apply By

Nov 11, 2026

Duty Time

10:00AM-10:00PM

Description

 काम तथा जिम्मेवारीहरू (Duties):

  1. ग्राहकलाई स्वागत गर्ने र राम्रो सेवा प्रदान गर्ने।
  2. ग्राहकको अर्डर लिने र समयमै खाना तथा पेय पदार्थ सर्भ गर्ने।
  3. टेबल तथा रेस्टुरेन्टको सरसफाइ र व्यवस्थापन गर्ने।
  4. ग्राहकको आवश्यकता तथा गुनासोलाई उचित रूपमा सम्बोधन गर्ने।
  5. मेनु तथा खानाका परिकारबारे ग्राहकलाई जानकारी दिने।
  6. बिल तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने।
  7. रेस्टुरेन्टको सामाजिक सञ्जाल (Facebook, TikTok, Instagram) व्यवस्थापन गर्ने।
  8. सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने।
  9. आकर्षक कन्टेन्ट तयार गर्ने तथा ग्राहकका म्यासेज र कमेन्टको जवाफ दिने।
  10. रेस्टुरेन्टको प्रचारप्रसार तथा अनलाइन उपस्थितिमा सहयोग गर्ने।

सुविधाहरू (Benefits):

  • खानाको सुविधा।
  • महिनामा  बिदा ।


Requirements

 आवश्यकहरू योग्यता (Requirements):

  • नेपाली नागरिकता भएको हुनुपर्ने।
  • ग्राहकलाई राम्रो सेवा प्रदान गर्न सक्ने।
  • सामाजिक सञ्जाल (Facebook, TikTok, Instagram) सञ्चालन गर्न जान्ने।
  • सामाजिक सञ्जालमा पोस्ट तथा स्टोरी अपडेट गर्न सक्ने।
  • राम्रो सञ्चार सीप भएको हुनुपर्ने।
  • इमानदार, मेहनती र जिम्मेवार हुनुपर्ने।
  • अनुभव भएकालाई प्राथमिकता दिइने।

Apply for this position

Fill in your details below

PDF, DOC, DOCX (Max 2MB)